विपक्षी दलका सांसदहरूले गरे संसद बहिष्कार

बुधबार, ३० बैशाख २०८३, १५ : ३७

काठमाडौं- बुधबार बसेको प्रतिनिधि सधाको बैठक बहिष्कार गरेर विपक्षी दलका सांसदहरू बाहिरिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।

 
बुधबार, ३० बैशाख २०८३, १५ : ३७

प्रतिक्रिया