सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सोमबार, १८ जेठ २०८३, ११ : २२

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर  प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँ मा  कारोबार भइरहेको छ ।  यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ मा कारोबार  भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ५५ रुपैँयामा कारोबार भईरहेको छ ।
 

 
 
 
 
सोमबार, १८ जेठ २०८३, ११ : २२

प्रतिक्रिया