व्यवसायीमा थपिँदै उत्साह

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’: तस्बिरमा हेर्नुहोस् दोस्रो दिन

बुधबार, २७ साउन २०८३, १६ : ४७

काठमाडौं- मंगलबारबाट सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को दोस्रो दिन अवलोकनकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए ।

अवलोकनकर्ताको उत्साहजनक सहभागिताले व्यवसायिमा थप उत्साह पैदा भएको आयोजकले जनाएका छन् । 

एक्स्पोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधन क्षेत्रका ४९ वटा ब्रान्ड सामेल हुनेछन् ।

WhatsApp Image 2026-08-12 at 2.31.44 PMWhatsApp Image 2026-08-12 at 2.31.40 PMWhatsApp Image 2026-08-12 at 2.31.38 PMWhatsApp Image 2026-08-12 at 2.31.37 PMWhatsApp Image 2026-08-12 at 2.31.36 PMarthapranali-23WhatsApp_Image_2026-08-12_at_11.55.26_mETkvqvw3d

बुधबार, २७ साउन २०८३, १६ : ४७

प्रतिक्रिया