आज मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, ०३ भदौ २०८३, १० : ०३

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने मन्त्रीहरूले बताएका छन् ।

बुधबार, ०३ भदौ २०८३, १० : ०३

प्रतिक्रिया