काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए।
शनिबारअपराह्न उनले मुक्तिनाथको पूजाअर्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।
प्रतिक्रिया