प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

मंगलबार, ०९ भदौ २०८३, १० : ४८

काठमाडौं– प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ ।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम  बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।

मंगलबार, ०९ भदौ २०८३, १० : ४८

प्रतिक्रिया