कोरियामा नेपाल सांस्कृतिक महामेला हुने

बुधबार, २५ भदौ २०७६, १७ : २५

राष्ट्रिय संगीतकर्मी संघले पर्यटन वर्ष–२०२० लाई लक्षित गरि कोरियामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

संघले कोरियामा सेप्टेम्बर १५ र १६ मा नेपाल सांस्कृतिक महामेला आयोजना गर्न लागेको हो ।

“भिजिट नेपाल–२०२०” लाई लक्षित गरेर उक्त कार्यक्रम कोरियाको राजधानी सेओलमा गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताए ।

बुधबार, २५ भदौ २०७६, १७ : २५

प्रतिक्रिया