बजाजको नयाँ सोरुम जाजरकोटमा

शुक्रबार, २७ भदौ २०७६, ०९ : १७

नेपालका लागि बजाजको मोटरसाइकलको आधिकारिक बिक्रेता एच एच बजाजले जाजरकोटमा सुबिधा सम्पन्न सोरुम संचालनमा ल्याएको छ । 

कम्पनीर्ले रमेश अटो सप्लायर्स एन्ड सर्भिसिङ नामक सोरुम संचालनमा ल्याएको हो ।

उक्त सोरुमबाट बाइकको स्पेयर पार्टस् तथा एसेसरिज खरिद गर्न सकिनेछ ।

नयाँ पत्रिकाबाट
 

शुक्रबार, २७ भदौ २०७६, ०९ : १७

प्रतिक्रिया