बेनेलीको सबै मोडलको इन्जिनमा दुई वर्ष सम्मको वारेन्टी

शुक्रबार, २७ भदौ २०७६, ०९ : ५२

बेनेली मोटरसाइकलको आधिकारिक डिलर पिनाकल मोटो¥याडले चितवनमा सोरुम संचालनमा ल्याएको छ ।

उक्त सोरुममा १३५ देखि ६०० सिसी क्षमता सम्मको विभिन्न मोडलका मोटरसाइकल पाइनेछ ।

उक्ते बाईकको सबै मोडलको इन्जिनमा दुई वर्ष सम्मको वारेन्टी रहेको छ ।
नागरिक बाट
 

शुक्रबार, २७ भदौ २०७६, ०९ : ५२

प्रतिक्रिया