भेष्पा र अप्रिला स्कुटरको खरिदमा ३० हजार सम्म छुट

मंगलबार, ०७ असोज २०७६, ०७ : ५४

दसैं तथा तिहारको अवसरमा डि–लाईफस्टाईल्सले भेष्पा र अप्रिला स्कुटरको खरिदमा अफर ल्याएको छ ।
अफर अन्तगर्त भेष्पा र अप्रिला स्कुटर किन्दा ३० हजार सम्मको छुट सगैँ अन्य लाभ पाइनेछ ।
अफरमा १५० सिसिको भेष्पा खरिद गर्ने ग्रहाकले ३० हजार नगद छुट सहित एसोसरिज तथा हेलमेट पाउने छन् ।


 

मंगलबार, ०७ असोज २०७६, ०७ : ५४

प्रतिक्रिया