अब दराज मार्फत गाडी खरिद गर्न सकिने

मंगलबार, ०७ असोज २०७६, ०९ : ३२

दराजले अब अनलाईन गाडी बेच्ने भएको छ ।

सिप्रदीे ट्रेडिङसँगको सहकार्यमा दराजल सुपथ मुल्यमा टाटा टियागो गाडी बेच्ने भएको हो ।

दराजमा टाटा टियागो गाडीको सुरुवाती मुल्य २० लाख ९५ हजार रहेको छ ।
 
 

मंगलबार, ०७ असोज २०७६, ०९ : ३२

प्रतिक्रिया