दशैँमा रन सुज किन्दा दुई लाख सम्म उपहार

शुक्रबार, १० असोज २०७६, ०८ : १४

रन सुजले दशैँ तिहार अफर अन्तर्गत साँवा भन्दा व्याज ठूलो रिलोडेड अफर सार्वजनिक गरेको छ ।

यस अपलर अन्तर्गत प्रत्येक जुत्ताको खरिदमा एयटा स्क्र्याज कुपन मार्फत आफुले बोक्न सक्ने जति पैसा र दुई लाख सम्म प्राप्त गर्न सकिने छ ।

उक्त योजना सातैवटा प्रदेशमा लागु हुनेछ ।


 

शुक्रबार, १० असोज २०७६, ०८ : १४

प्रतिक्रिया