ताजा समाचार

सनराइजद्वारा २० प्रतिशत नगद लाभांश पारित

आइतबार, १२ असोज २०७६, १२ : २५

काठमाडौँ – सनराइज क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भएबमोजिम आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आइतबार, १२ असोज २०७६, १२ : २५

प्रतिक्रिया