काठमाडौं – सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि राष्ट्रिय स्वास्थ्य प्राधिरकण स्थापना गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया