ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा

शुक्रबार, २३ साउन २०७७, ०७ : ४२

ग्लोबल आइएमई बैंकले मुगुको गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

छाँयानाथ गाँउपालिका–२ मा नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा संख्या २ सय ५८ पुगेको छ ।

शुक्रबार, २३ साउन २०७७, ०७ : ४२

प्रतिक्रिया