नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैजनालाई काेराेना संक्रमण

३ बर्ष अगाडि

नेपालमा आज एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया