पार्टी विभाजनको पराकम्प, माधब नेपालले बोलाए संसदीय दलको बैठक

१ हप्ता अगाडि

काठमाडाैं-  जसपा विभाजनसँगै नेकपा समाजवादी पार्टी विभाजनको चर्को चलेपछि पार्टी अध्यक्ष माधब नेपालले  संसदीय दलको बैठक बोलाएका छन् ।

आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो । पार्टीलाई थप क्षतिहुनबाट रोक्नका लागि पनि  बैठक बोलाइएको दाबी गरिएको छ । नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् । एकातिर सांसदहरु नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा छन् भने अर्कोतिर झलनाथ खनाललगायतका नेताहरु एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया