काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका हिमाली र पहाडी भू(भागमा आंशिक बादल लागेको छ। तराई भू(भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
बुधबार देशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ भने तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू(भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया