सानिमा बैंकको बडादसैँ योजना, ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’

३ बर्ष अगाडि

सानिमा बैंकले महान चाड बडादसैँको उपलक्ष्यमा नयाँ योजना ल्याउने भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई ट निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको हो ।

बैंकले ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित योजना ल्याउन लागेको हो ।

यसैगरी पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल ‘दराज’ मा रु। ३ हजारबराबरको सामान खरिद गर्दा रु ५०० को निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

 साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था समेत रहने बताएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया