कुमारी बैंकले एप्लीकेसन मार्फत बैंकिङ कारोबार गर्दा क्यासब्याक दिने योजना ल्याएको छ ।
बैंकले एप्लीकेसन कुमारी स्मार्ट मार्फत ३ महिना भित्रमा रु २ हजार सम्मको कारोबार गर्नेलाई रु १०० फिर्ता दिने योजना ल्याएको हो ।
कुमारी स्मार्ट एपमार्फत टपअप, क्यूआर पेमेण्ट र बील पेमेण्ट गर्दा क्यास ब्याक दिइने बैंकले जनाएको छ ।
कुमारी स्मार्ट एप गुगल प्लेस्टोरमार्फत डाउनलोड गर्न सकिन्छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।