सेन्सेईको ६५ इन्चको फोरके टिभी बजारमा सार्वजनिक

३ बर्ष अगाडि

काठमाडौं- चौधरी गु्रपअन्तर्गतको सीजी ईओएलले सेन्सेईको नयाँ ६५ इन्चका फोरके नयाँ ६५ इन्चका फोरके यूएइडी एन्ड्रोइड टीभी सार्वजनिक गरेको छ । 

यसमा ब्राइट प्यानल, मिराकास्ट तथा वाइफई, दुई वर्ष वारेन्टी जस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया