विशाल बजारको शेयरमुल्य ५ हजार ६ सय नाघ्यो

बैशाख १९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं- कारोबारको पहिलो दिन आइतबार करोबार सुरु भएको केही समयमै विशाल बजार कम्पनीको शेयरमुल्यमा ९.९८ प्रतिशतले वृद्धि भएको छ । 

आइतबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिशेयर ५ हजार ६०८ रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८