बुधबार सुनको मुल्य तोलामा ३ सयले घट्यो, कतिमा हुदैँछ कारोबार ?

बुधबार, २० साउन २०७८, ११ : १६

काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मुल्य ओरालो लागेको छ ।

हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

त्यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले बढेको छ । आज चादीको मुल्य प्रतितोला १ हजार २८५ रुपैंया कायम भएको हो ।

बुधबार, २० साउन २०७८, ११ : १६

प्रतिक्रिया