गाईगोठमा आगलागी

विहीबार, २४ भदौ २०७८, ०९ : ३९

काठमाडौं - सप्तरीको कंचनरुप नगरपालिका–१०, बदगामामा गए राति गाईगोठमा भएको  आगलागी । आगलागी हुँदा गोठमा रहेका  बाछाबाछी  जलेर मरेका  छन्  । तस्बिर : रासस

विहीबार, २४ भदौ २०७८, ०९ : ३९

प्रतिक्रिया