माछा मार्न जाँदै थारू महिला

शुक्रबार, २५ भदौ २०७८, ०८ : ४३

काठमाडौं - कैलालीको भजनी नगरपालिकाअन्तर्गत हुलाकी सडकमा माछा मार्न जान लागेका  थारू महिला । उनीहरु  एकैठाउँमा सामूहिकरुपमा जम्मा भएर वर्षात्को पानी जम्मा भएको तलाउ वा पोखरीमा गएर हेल्काको प्रयोग गरी माछा मार्न जाने गर्दछन् । तस्वीर : रासस

शुक्रबार, २५ भदौ २०७८, ०८ : ४३

प्रतिक्रिया