घण्टेश्वर मेलामा दर्शनार्थी

विहीबार, ३१ भदौ २०७८, ०९ : ५८

डोटीको जोरायल गाउँपालिका–१ गैरामा पर्ने घण्टेश्वर बाबाको मेलामा आएका भक्तजन । जिल्लामा कोरोना जोखिम घटेपछि अहिले यहाँका मेला पर्वमा भक्तजनको भीड लाग्न थालेको छ । तस्वीर : रासस

विहीबार, ३१ भदौ २०७८, ०९ : ५८

प्रतिक्रिया