गुलेली पिङमा रमाउँदै

सोमबार, ०४ असोज २०७८, ११ : ०६

काठमाडौं - दि क्लिप प्रालिले पर्वत र बागलुङका बीचमा बग्ने कालीगण्डकी नदीमाथि निर्माण गरेको बन्जी पुलसँगै रहेको गुलेली पिङमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर : रासस

सोमबार, ०४ असोज २०७८, ११ : ०६

प्रतिक्रिया