शहीद स्मृति उद्यान

मंगलबार, ०५ असोज २०७८, १४ : ३५

बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित शहीद स्मृति उद्यान । संरक्षण नहुँदा दुरावस्थामा पुगेको उद्यानमा अहिले पुनःनिर्माणको काम भइरहेको छ । तस्वीर : रासस

मंगलबार, ०५ असोज २०७८, १४ : ३५

प्रतिक्रिया