भारत जाँदै पैदल यात्रु

शनिबार, ०९ असोज २०७८, १२ : ३६

काठमाडौं - पर्सा जिल्लाको भारत सँगको सिमाना वीरगञ्ज(रक्सौल नाकाबाट शनिबार भारततर्फ जाँदै पैदल यात्रु । कोभिड-१९ को कारण  पैदलयात्रुलाई सिमानाका आवत जावतमा कडाई गरिएकोमा अहिले केही खुकुलो गरिएको छ । तस्वीर : सस

शनिबार, ०९ असोज २०७८, १२ : ३६

प्रतिक्रिया