पहिरो पन्छाउँदै स्काभेटर

आइतबार, १० असोज २०७८, ०७ : ५६

काठमाडौं - बेनी–जोमसोम सडक खण्डको बाँदरजुङ्गे भीर नजिकै पहिरा पन्छाउँदै गर्दै स्काभेटर । यो सडक सामान्य वर्षा हुँदा पनि पहिरो आएर अवरुद्ध हुने गर्दछ । तस्वीर : रासस

आइतबार, १० असोज २०७८, ०७ : ५६

प्रतिक्रिया