व्यावसायिक रुपमा गोलभेंडा खेती

बुधबार, १३ असोज २०७८, १३ : ३४

घोराही उपमहानगरपालिका–१८, मसिना गाउँका किसानले व्यावसायिक  रुपमा गरेको गोलभेंडाखेती । पछिल्लो समय यहाँका किसान गोलभेंडा खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रासस

बुधबार, १३ असोज २०७८, १३ : ३४

प्रतिक्रिया