पर्यटकीयस्थल हाँसपोखरी

विहीबार, १४ असोज २०७८, १६ : ५९

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा अवस्थित हाँसपोखरी । समुद्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाईमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा मुन्धुम ट्रेल पदमार्गमा पर्दछ । तस्बिर : रासस

विहीबार, १४ असोज २०७८, १६ : ५९

प्रतिक्रिया