फूल निकाल्दै व्यवसायी

शनिबार, १६ असोज २०७८, ०७ : २६

काठमाडौं - चाँगुनारायण नगरपालिका–८ बागेश्वरीमा सुकेको जरवेरा फूल निकाल्दै व्यवसायी । यहाँ उत्पादन भएका जरवेरा फूल सभा, सम्मेलन, गोष्ठी र पुष्प गुच्छा बनाउन लागि काठमाडौँ उपत्यकामा पठाइन्छ । तस्वीर : रासस

शनिबार, १६ असोज २०७८, ०७ : २६

प्रतिक्रिया