साइकल यात्री

शनिबार, १६ असोज २०७८, ०७ : ३९

काठमाडौं - पोखरा महानगरपालिका वडा नं ६ स्थित गौरीघाट, फेवाताल किनारमा रहेको भिजिट नेपालको लोगो अगाडि तस्वीर खिचाउँदै एक साइकल यात्री । पृष्ठभूमिमा कुहिरोले ढाकेको फेवाताल । तस्वीर : रासस

शनिबार, १६ असोज २०७८, ०७ : ३९

प्रतिक्रिया