अलैँची दाना छोडाउँदै कृषक

शनिबार, १६ असोज २०७८, १४ : ११

काठमाडौं - लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ७ छिनखोलाका अलैँची कृषक अलैँची दाना छोडाउँदै । 

यतिबेला जिल्लाका अलैँची कृषकलाई अलैँची दाना टिप्न, छोडाउँन र सुकाउनलाई व्यस्त भइरहेका छन् । तस्वीर : रासस

शनिबार, १६ असोज २०७८, १४ : ११

प्रतिक्रिया