च्याङग्राको ऊन

आइतबार, १७ असोज २०७८, ०७ : २१

काठमाडौं - मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा सङ्कलन गरिएको च्याङग्राको ऊन । 

नेपाल पस्मिना उद्योग सङ्घले चराङमा च्याङग्राको ऊन सङ्कलन केन्द्र सञ्चालन गरेको छ । तस्वीर : रासस

आइतबार, १७ असोज २०७८, ०७ : २१

प्रतिक्रिया