अन्नपूर्ण हिमाल हिमशृङ्खला

आइतबार, १७ असोज २०७८, ०९ : ५१

काठमाडौं - पोखराबाट आइतबार बिहान देखिएको सुन्दर अन्नपूर्ण हिमशृङ्खला । बर्खा सकिएसँगै खुलेका हिमालले पर्यटकलाई लोभ्याउने गरेको छ ।  तस्वीर : रासस

आइतबार, १७ असोज २०७८, ०९ : ५१

प्रतिक्रिया