पाकेको धान

आइतबार, १७ असोज २०७८, १३ : ०१

काठमाडौं - सप्तरीको अग्निकृष्णासवरण गाउँपालिका–४ स्थित टेङ्गरी फाँटमा किसानले लगाएको पाकेको धान । यसवर्ष समयमा मनसुन भएर बर्षा भएपछि धान उत्पादन बढ्ने अनुमान गरिएको छ  । तस्वीर : रासस

आइतबार, १७ असोज २०७८, १३ : ०१

प्रतिक्रिया