रानीताल

बुधबार, २० असोज २०७८, १९ : ५१

भिमदत्त नगरपालिकाको शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्री भागमा रहेको रानीताल । ताल  सिमसार क्षेत्रहरुमध्ये सबैभन्दा ठूलो र ऐतिहासिक सिमसार क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा राज्य गरी बस्ने सिंहपाल राजाले आफ्ना रानीहरु नुहाउनका लागि ताल निर्माण गरेका थिए । तस्बिर : रासस

बुधबार, २० असोज २०७८, १९ : ५१

प्रतिक्रिया