चिण्डो आकारको पोखरी

विहीबार, २१ असोज २०७८, ०८ : २४

काठमाडौं - मुन्दुम पदमार्गअन्तर्गत भोजपुरको सीमा नजिकै रहेको तावा भञ्याङमा निर्माण गरिएको चिण्डो आकारको पोखरी । 

यो पदमार्गमा अन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी किराँत संस्कतिसँग जोडिएका संरचनाहरु निर्माण गरिएका छन् । तस्बीर : रासस

विहीबार, २१ असोज २०७८, ०८ : २४

प्रतिक्रिया