बाँसको चोयाबाट टोकरी बनाउँदै गर्दै

विहीबार, २१ असोज २०७८, ०८ : ३४

काठमाडौं - सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित लोखरममा बाँसको चोयाबाट टोकरी निर्माण गर्दै डोम समुदायका व्यक्ति । दसैँ, तिहार र छठ पर्वमा बाँसबाट बनाइएको टोकरी प्रयोग गर्ने गर्दछ  ।  तस्वीर : रासस

विहीबार, २१ असोज २०७८, ०८ : ३४

प्रतिक्रिया