पावर टिलरको सहायताले धान काट्दै  किसान

विहीबार, २१ असोज २०७८, १२ : २५

काठमाडौं - शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका किसान पावर टिलरका सहायताले खेतमा धान काट्दै । 

आधुनिक यन्त्र कृषिमा प्रयोग हुन थालेपछि किसानले कम श्रममै धेरै उत्पादन लिन थालेका छन । तस्बिर : रासस

विहीबार, २१ असोज २०७८, १२ : २५

प्रतिक्रिया