भट्टीमा अलैँची सुकाइँदै

शुक्रबार, २२ असोज २०७८, १४ : ०६

काठमाडौं - भोजपुरको पोखरेमा आधुनिक भट्टीमा सुकाइँदै गरेको अलैँची । भोजपुरका अधिकांश भागमा अलैँचीको खेती हुने गरेको छ । 

पछिल्लो समय अलैँचीको मूल्यमा आएको गिरावटले भने किसानमा केही निराशा थपिएको छ । तस्वीर : रासस
 

शुक्रबार, २२ असोज २०७८, १४ : ०६

प्रतिक्रिया