फूल बेचेर दीनदुःखीको सेवा गर्दै

शुक्रबार, २२ असोज २०७८, १४ : १०

काठमाडौं - गुलाब बेच्न हिडेको २० वर्षीय विवेक परियार पोखरा–६ हल्लनचोकको सडक छेउको नालीमा फोहोर देखेपछि सफा गर्दै । 

सामाजिक कार्यमा रूचि राख्ने उनी फूल बेचेको पैसाले दीनदुःखी र असहायलाई खाना खुवाउने गर्छन् । तस्वीर : रासस

शुक्रबार, २२ असोज २०७८, १४ : १०

प्रतिक्रिया