मुस्ताङी च्याङ्ग्रा

शुक्रबार, २२ असोज २०७८, १४ : १९

काठमाडौं - दशैँका लागि मुस्ताङबाट बागलुङ ल्याइएका च्याङ्ग्रा । मुस्ताङबाट आठ दिनको यात्रापछि व्यापारी रामबहादुर खत्रीले २५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।  तस्वीर : रासस

शुक्रबार, २२ असोज २०७८, १४ : १९

प्रतिक्रिया