खसीबोका विक्री

आइतबार, २४ असोज २०७८, ०८ : ५०

काठमाडौ - तनहुँको भिमाद नगरपालिका–४ माझकोटका कृषकले पालेका खसीबोका सामूहिक रुपमा बजारीकरण गरिँदै । व्यापारीले गाउँमै पुगेर खसीबोका खरिद गरिदिएपछि कृषकलाई सहज भएको छ । तस्वीर : रासस

आइतबार, २४ असोज २०७८, ०८ : ५०

प्रतिक्रिया