पाथीभरामा पूजापाठ गर्दै भक्तजन

सोमबार, २५ असोज २०७८, ०९ : ०१

ताप्लेजुङ - ताप्लेजुङ पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री । नवरात्रि यता एघार हजारभन्द बढीले पूजा गरेको छ भने आज दुई हजारभन्द बढी तीर्थ यात्रीले पाथीभरामा पूजा गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्वीर : रासस

सोमबार, २५ असोज २०७८, ०९ : ०१

प्रतिक्रिया