मनकामना केबलकार दुई दिन बन्द

विहीबार, २८ असोज २०७८, ०९ : ५८

काठमाडौं - मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले महानवमी र विजया दशमीका दिन सेवा बन्द गरिने जनाएको छ ।

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने जनाइएको छ । मनकामना केबलकारबाट गोरखामा रहेको प्रशिद्ध मनकामना मन्दिर पुगिन्छ । केबलकारले चितवन र गोरखा जिल्लालाई जोड्ने छ ।

विहीबार, २८ असोज २०७८, ०९ : ५८

प्रतिक्रिया