लहलाउँदो धान

शनिबार, ३० असोज २०७८, १४ : ४०

रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित कर्मुहामा काट्ने तयारी अवस्थामा रहेको लहलाउँदो धान । यस वर्ष पानी धेरै परेकाले किसानलाई धान काट्न सास्ती भएको छ । तस्वीरः रासस

शनिबार, ३० असोज २०७८, १४ : ४०

प्रतिक्रिया