याकलाई नुन खुवाउँदै

शनिबार, ३० असोज २०७८, १८ : ४२

समूद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ मौवटारस्थित गोठमा याकलाई नुन खुवाउँदै एक किसान । तस्वीर : रासस

शनिबार, ३० असोज २०७८, १८ : ४२

प्रतिक्रिया